समाचार

सर्वोच्चको आदेशपछि हेटौंडामा सडक विस्तार कार्य स्थगित


हेटौंडा, शनिवार एकैदिन हेटौंडाका ५ सय घर भत्काएपछि सडक डिभिजन कार्यालयले अदालतको आदेश अनुसार सडक विस्तार कार्य स्थगित गरेको छ । सर्वोच्च अदालतले मंसिर १९ गते दिएको आदेश वेवास्ता गरेर मंसिर २० गते शनिवार बिहानदेखि […]

राजनीति

निजगढका पौडेल एमाले सचिवमा उम्मेदवार बन्ने, मधेसदेखि केन्द्रसम्म चासो

बारा,नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा मधेस प्रदेशबाट सचिव पदमा उम्मेदवारी दिने नेताहरूबीच रोचक प्रतिस्पर्धा देखिन थालेको छ । सो पदका लागि बाराको निजगढ निवासी नेता पुरुषोत्तम पौडेलले उम्मेदवारी दिने पक्का भएको पुष्टि गरिएको […]

कृषि

नेपालमा कफी उत्पादन २८ प्रतिशतले वृद्धि

ललितपुर। नेपालमा कफी उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमवार २१ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा कफी उत्पादन वृद्धि भएको जानकारी दिएको हो । बोर्डका कृषि […]

शिक्षा

सगरमाथा सहकारीको रजत वर्ष अवसरमा नगरस्तरीय हाजिरीजवाफ, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न


निजगढ, निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा (रजत वर्ष) को अवसरमा आयोजित नगरस्तरीय हाजिरीजवाफ, चित्रकला र वक्तृत्वकला प्रतियोगिता आज संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका […]

अन्तराष्ट्रिय

चलिरहेको रेलमा गोली प्रहार हुँदा ४ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा आज बिहान चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा गोली प्रहार गर्दा […]

खेलकुद

राष्ट्रिय खेलाडी सृजनराज गौतमलाई वडा नं.५ द्वारा नगद सहित सम्मान

निजगढ,निजगढ नगरपालिका वडा नं.५ को आयोजनामा आयोजित विशेष सम्मान कार्यक्रममा राष्ट्रिय फुटबल टिममा स्थान बनाउन सफल स्थानीय खेलाडी सृजनराज गौतमलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा श्री जनजागृति सामुदायिक वन उपभोक्ता समिति र बारा जिल्ला […]

लोकप्रिय छुटाउनुभयो कि ?